३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


मुग्लिन-मलेखु सडकखण्ड शुक्रबारदेखि साढे ५ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन सडकखण्ड शुक्रबारदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस मंगलबार दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना

बल्ल खुल्यो, अब त राेकिँदैन कि ! (तस्वीरहरू)

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीहरू गन्तव्यतर्फ लागेका छन् । त्यस्तै सडकखण्डको चौध किलो भन्ने ठाउँमा खसेको भिमकाय ढुङ्गा पनि हटाउने प्रयास जारी छ ।

पहिराेले मुग्लिन–नारायणगढ सडक दिनहुँ अवरुद्ध, दीर्घकालीन समाधान नखोजिँदा यात्रुलाई सास्ती

भौगौलिक वनावटका कमजोर हुँदा र मुख्य सडक खण्डबाट सहायक बाटो गाउँतर्फ लैजादा पहिरो खस्ने क्रभम बढेको कार्यालयका सूचना अधिकारी शिव खनाल बताउनुहुन्छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पाँच वर्ष यताकै धेरै पहिरो

चितवन, भदौ ३० । नारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुग्लिन, भदौ २४ । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै