Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


मुगुमा पहिरो : ८ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । मुगुमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा सोमबार पहिरोले घर पुरिँदा ८ जनाको घट्नास्थलमै मृत्यु