Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था नभएसम्म निर्वाचनमा नजाने: मिराज ढुंगाना

काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताउनुभएकाे छ। काठमाडाैंमा शनिबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले आफूहरूका मुख्य