Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


ओमिक्रोनको कारण प्रर्दशन मिति परिवर्तन गर्दै बलिउड सिनेमा

एजेन्सी । सन् २०२१ मा कोरोनाको महामारीका कारण अधिकांश सिनेमा हलहरु प्रायः बन्द भए । कोरोनाबाट तंग्रिदै गएको चलचित्र क्षेत्रहरुले केही बजार पाउने आशा भएरै सिनेमा हलहरु पनि खुले ।