Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


‘बोकेर ल्याएको खाद्यान्न पनि प्रहरीले लुट्यो’

काठमाडौं । गाँस, बास, कपास सडकमा लिएर आफूमाथि परेको वित्तीय अपराधको निदान खोजिरहेका मिटरब्याजी र लघुवित्त पीडितहरुले सरकारको निर्मम व्यवहारबाट आफूहरु थप मर्माहत भएको बताएका छन् । प्रहरीले लत्ताकपडा, खाद्यान्न