Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


चितवनका किसानले सुन्तला खेती मासेर अन्य खेती गर्न थाले

काठमाडौं । चितवनको तामिनका सुन्तला किसानहरुले सुन्तला मासेर अन्य खेती गर्न थालेका छन् । सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा रहेको इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला