ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका