Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


स्याङ्जामा मकैबाट मालामाल, १६ लाखको बीउ मात्र बिक्री

समूहले गत आर्थिक वर्ष २०७८/०७९ मा मनकामना– ३ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।