२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


चेतनकाे हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज पनि बाजुरामा प्रदर्शन, मार्तडी बजार बन्द

महेश कार्की बाजुरा । चेतन अयडीकाे हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज (बुधबार) पनि बाजुरामा प्रदर्शन भएकाे छ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति