२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


उपत्यकाका सहायक मार्गको निर्माण छिटो सम्पन्न गर्न विकास समितिको निर्देशन

काठमाडौं, साउन २४ । संसदीय समितिले काठमाडौं उपत्यकाको सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकले