१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


रुसले गर्‍यो मारियुपाेलमा युद्धविरामकाे घाेषणा

काठमाडौं । रुसले मारियुपोल शहरको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । साे क्षेत्रमा फसेका सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान सहयोग गर्न युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको