Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


माया खोला हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा पहिलो चरणमा आईपीओ