Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


भारतीय सेनाप्रमुख नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिदैं

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे