Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपालमा मानवीय कामलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक

काठमाडौं । नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा