Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


ओलीले ‘आफ्ना’ मान्छेलाईमात्रै मन्त्री बनाएको आरोप

काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् हेरफेरलाई ओलीइतरका नेताहरुले पार्टी कमिटीको निर्णयविपरीत भएको आरोप लगाएका छन् । सरकारका नियुक्तिहरु पार्टी कमिटीको परामर्श र अध्यक्षद्वयको सल्लाहमा गरिने

प्रधानमन्त्रीले मन्त्रिपरिषद एकलौटी पुनर्गठन गरेपछि नेकपामा फेरि बबण्डर, दाहाल र नेपाल पक्ष असन्तुष्ट

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसँगको सहमति बिना नै मन्त्रिपरिषद पुनर्गठन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि बबण्डर

डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चिकित्सा

ओली-दाहालबीच छलफल, स्थायी कमिटी बैठकका एजेन्डा तय

काठमाडौं, भदौ २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार

‘नेकपा विभाजनउन्मुख’

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति–संघर्ष लम्बिँदै जाँदा नेकपा फुटउन्मुख भएको हो कि भन्ने आशंका झनै बढेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष

नेकपामा एकतिहाइ केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक माग

काठमाडौं, साउन १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकतिहाइ सदस्यले केन्द्रीय समिति बैठक माग गरेका छन् । नेकपाभित्रको विवाद चर्किंदै जाँदा एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी

‘म नै सर्वेसर्वा हुँ’ भन्ने प्रवृत्तिविरुद्ध उभिन माधव नेपालको आह्वान

काठमाडौं, साउन ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसविरुद्ध

ओलीको रणनीतिक चाल

रोमन आचार्य (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीमा कमजोर बन्दा वा अल्पमतमा पर्न थालेपछि विभिन्न राजनीतिक हतकण्ठा अपनाउने गरेको आरोप लाग्दै आएको छ

पूर्वमाओवादीमा नेता थापा र भट्टले छाडे दाहालको साथ

काठमाडौं, साउन ५ । सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ । पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो ।

नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ । केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी