३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


माधव नेपालको मुद्दामा पेशी तोकियो

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार जना नेताहरुले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । वैशाख ९ गते नेता नेपालसहित भीम रावल,

माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन पहल गरेनन्– प्रधानमन्त्री ओली

यसैबीच माधवकुमार नेपाल समूहका नेताहरूले दिएको स्पष्टीकरण तुलनात्मक रूपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

एमालेमा नेपाल पक्षका सांसदहरुले बुझाउन थाले स्पष्टीकरण, ओलीकै कारण पार्टी विभाजनको मुखमा पुगेको जिकीर

काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सांसदहरुले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरण धमाधम बुझाउन थालेका छन् । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले क्रमशः संसदीय दलका नेतासमेत रहेका

एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज पनि संवाद

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज पनि संवाद हुँदैछ । अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको अहं र एकार्कालाई

ओलीले थालेको प्रक्रियाविरुद्ध नेपाल पक्ष सर्वोच्च जाने

काठमाडौं, बैशाख ८ । नेकपा एमालेको माधव नेपाल पक्ष सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको

वामदेवलाई हराउने ओली नै हुन्, मलाई झण्डै हराएका थिए–माधव नेपाल

काठमाडौं, चैत २२ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उहाँले

‘आज, भोलि वा पर्सी, दण्डित हुनु निश्चित छ केपी ओली’: एमाले नेता घनश्याम भूषाल

भूषालले लेख्नुभएको छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा

मलाई घोक्र्याएर पार्टीमा फर्काइयो, अदालतले विचित्रको फैसला गर्‍यो– माधव नेपाल

नेपालले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

एमालेमा स्पष्टीकरण प्रकरण: माधव नेपालले नै मागे ओलीसँग जवाफ(पूर्ण जवाफसहित)

काठमाडौं, चैत १२ । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । उहाँले पठाएको स्पष्टीकरण पत्र बालुवाटारमा पुगेको छ । नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको

एमालेमा स्पष्टिकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा गर्नु होः विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षका नेता विष्णु रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टिकरणमार्फत् कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताउनुभएको