३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सभापति देउवालाई घिमिरेको प्रश्न,`किन माधव नेपालको जालमा पर्नुभयो ?`

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व सांसद लक्ष्मण प्रसाद घिमिरेले एमाले पार्टी नफुटिकन माधव नेपाल समूहका २७ जना सांसद सहित राष्ट्रपतिका प्रधानमन्त्री हुन निवेदन हाल्न जानु गम्भीर भुल भएको

नेपाल पक्षधर प्रतिक्रियावादीको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको आरोप लगाउनु भएको छ ।

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल पक्षले

देउवा निवासमा सर्वदलीय बैठक, माधव नेपाल पनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । नयाँ सरकार गठनका लागि कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गर्न सर्वदलीय बैठक बोलाएको हो । बैठकमा सहभागी हुन जनता समाजवादीका नेताहरु

राष्ट्रिय सभा सदस्यका लागि माधव नेपालसँग थापाले मागे मत, देवकोटालाई उठाएका नेपाललाई धर्मसंकट !

काठमाडौं, जेठ ४ । एमाले नेता माधव नेपालसँग गृहमन्त्री रामबहादुर थापाले मत माग्नुभएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि एमालेका उम्मेदवार बन्नुभएका थापाले नेपाल निवासमै

पार्टी मिल्ने र बजेट संसदमै पेश गरिने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास दिलाउनुभएको छ । सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि सञ्चारकर्मीलाई

थापाका कारण ओली र नेपालबीच फेरि विवाद

अध्यक्ष ओलीले दुई पक्षबीचको विवाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले विरोध जनाएको हो ।

माधव नेपालसँग पुनः सहकार्य हुन्छ : दाहाल

काठमाडौं, बैशाख ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेता माधव नेपालसँग पुनः सहकार्य हुने बताउनुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार पुनः सहकार्य हुने

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, कार्यदल गठनलगायतका विषयमा छलफल हुने

काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली

एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास जारी, ओली र नेपालले गरे फोन सम्वाद

काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको