काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाईएको बंकरभित्र बसेर विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाउनुभएको छ । बालुवाटारमा