Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर