Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्याः माधवकुमार नेपाल

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देशका लागि सबैभन्दा ठूलो समस्या भएको बताउनु भएको छ । उहाँले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र

ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा : नेपाल

सुर्खेत, माघ ८ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई

राजाकाे भाषा ह्वास्सै गन्हाएका ओलीलाई भित्तामै पुर्‍याइदिने दाहालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशलाई दुर्घटनातर्फ लैजाने दुष्कर्मको सुरुवात भएको टिप्पणी

केपी ओली सन्की शासक– अध्यक्ष नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ ।

देउवासँग भेटेपछि आन्दोलनका लागि सकारात्मक माहोल बन्यो– अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभएको छ । शनिबार दाङको घोराहीमा प्रेस संगठनले

पार्टीको आधिकारिकता आफुहरुलाई दिन निर्वाचन आयोगलाई नेपालको आग्रह

काठमाडौं, पुस २७ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बहुमत

दाहाल र नेपाल विदेशी दलाल हुन् : मुख्यमन्त्री गुरूङ

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पुष्पकमल दाहाल र माधवकुमार नेपाल विदेशी दलाल भएको आरोप लगाउनु भएको छ । नेकपा ओली पक्षको जिल्ला भेलालाई शुक्रबार बागलुङमा सम्बोधन गर्दै उहाँले

देशमा पुरानो व्यवस्था पुनःस्थापना हुन नदिने : नेपाल

काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनविरुद्ध उभिएका दलहरुले अन्तर पार्टी संवादमा जुट्न थालेका छन् । विघटन विरुद्ध छुट्टाछुट्टै रुपमा सडक संघर्षका कार्यक्रम अघि सारेका तीन वटा ठूला दलका नेताहरु विघटन

प्रधानमन्त्री ओलीले आफ्ना विरोधीलाई एक-एक गरि सिध्याउन खोजे : नेपाल

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई एक-एक गरेर सिध्याउन खोजेको आरोप लगाउनु भएको छ । जनता समाजवादी

माधव नेपाल नक्कली जबजवादी : नेता बाँस्कोटा

काभ्रे । नेकपाका नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाउनुभएको छ । काभ्रेको धुलिखेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरूसँगको भेटमा उहाँले