५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती तथा मातृभाषा दिवस मनाउन राज्यको ध्यानाकर्षण

काठमाडौं । पत्रकारिताप्रति क्रुर एवं संकुचित दृष्टिकोण राखिने राणाकालमा अर्थात करिब एक शताब्दी अघि धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले नेपालभाषामा “बुद्ध धम्र्म” सम्पादन एवं प्रकाशन गरेको मातृभाषा पत्रकारिताको इतिहासकै पहिलो