Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


मातातीर्थ कुण्डमा स्नान गर्नेको भीड

काठमाडाैं । आमाको मुख हेर्ने दिन शुक्रबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन शुक्रबार देशभर