३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


‘जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाको झिल्का पैदा भयो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने जनाइएको छ । आज बस्ने बैठकमा मंगलबार बसेको बैठकमा भएका विषयगत

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बस्ने सचिवालयले जनाएको छ । बैठकको मुख्य एजेण्डा आगामी माघ ११ मा हुने

माओवादी केन्द्र र समाजवादीले पार्टी एकता प्रक्रियालाई गति दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी

यस्ता छन् माओवादी केन्द्रीय कमिटी बैठकका निर्णयहरु

काठमाडौं । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक समापन भएको छ । काठमाडौंस्थित प्रज्ञाभवनमा पाँचदिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार अपराह्न बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी

माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको विप्लवको भनाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताउनु भएको छ । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उहाँले

माओवादी केन्द्रले भन्यो – प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।