३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको छ– टोपबहादुर रायमाझी

नेता रायमाझीले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसङ्गत हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उहाँले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताउनुभयो ।

माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ– अधिवक्ता बुढाथोकी

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।

माओवादी केन्द्र खारेजीको मागसहित पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन

माओवादी केन्द्रका नेता महादेव यादवको निधन

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो। उहाँले २०३६ सालदेखि

चार जनप्रतिनिधिलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको र आफैँ संलग्न भई अर्को दल गठन गरेको एकिन अवस्था नदेखिएको भन्दै अदालतले कारबाहीको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन सकेनन् : दिनानाथ शर्मा

काठमाडौं, असार १७ । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय

माओवादी केन्द्रले पदमुक्त गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं, असार १५ । माओवादी केन्द्र त्यागेर अरु पार्टीमा लागेपछि कारबाहीमा परेका दुई मेयरलाई सर्वोच्च अदालतले पनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी

केन्द्रीय समिति विस्तार गर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं, असार ६ । नेकपा माओवादी केन्द्रले पार्टी पुनर्गठन गर्ने भएपछि केन्द्रीय समिति विस्तार गर्ने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले र माओवादी ब्युँताएपछि माओवादी

रामारोशन गोलीकाण्ड : उच्च ओहदाकै व्यक्तिको संलग्नता देखिएपछि प्रहरीद्वारा फाइल बन्द

घटना सार्वजनिक गर्न खोज्दा प्रहरीमाथि उच्च ओहदाबाट दवाव आएको थियो । यद्यपि, जिल्ला प्रहरी कार्यालय अछामले भने अनुसन्धानबारे धेरै विषय बोल्न नमिल्ने भन्दै पन्छिएको पाइन्छ ।

विपक्षी गठबन्धनको आयु कति ?

अक्कल कुँवरकाठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै