५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा चौधरी विजयी

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हाे ।

एमसीसी अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगियो : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको छ । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका

माओवादी संसदीय दलको बैठक बुधबार बस्ने

काठमाडौं, फागुन ३ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बिहान बस्ने भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार दिउँसो १ बजे संसद बैठक बस्नु अघि

दाहालको सचिवालयले भन्यो- ओली गैरजिम्मेवार

काठमाडौं, माघ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । बिहीबार साँझ ओली र दाहालबीच

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, माघ २८ । माघ २८ गतेबाट बस्ने तय भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणबस बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्छ : देव गुरुङ

काठमाडौं, माघ २५ । नेकपा(माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार

संसदीय सुनुवाई समितिको कुनै औचित्य छैन : देव गुरुङ

काठमाडौं, माघ १४ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ । शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको

कोरोना महामारी कम नभएसम्म जनपरिचालको जिम्मा अध्यक्ष दाहाललाई दिने माओवादी निर्णय

काठमाडौं, माघ ८ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा

केन्द्रीय कमिटी बैठक स्थगित गरेर माओवादीले बोलायो स्थायी कमिटी बैठक

माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।