Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


एकीकृत समाजवादीसँग पनि पार्टी एकताको तयारी भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच

हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सांसद विशंखेको माग

‘नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि गठित समितिहरूले

एमालेले प्रधानन्यायाधीशलाई जोगाउन लाग्यो : सांसद गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश

माओवादी केन्द्रको पदाधिकारी चयन निर्वाचनपछि

पदाधिकारी नहुँदा पार्टीका कामकारबाहीमा कुनै अवरोध नभएको र अझै गृहकार्य आवश्यक रहेकाले पनि निर्वाचनअघि हुने सम्भावना नरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान भ्रमणमा जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहि साउन २१ गते जापान भ्रमणमा जान लाग्नुभएको छ । अध्यक्ष प्रचण्डसँग स्वकीय सचिव रमेश मल्ल र कान्छी छोरी तथा

अध्यक्ष दाहाल र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै त्यहाँका सत्ता तथा विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरिरहनुभएका दाहालले

गभर्नर अधिकारीमाथि छानविनको माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलको ज्ञापनपत्र

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।

माओवादी बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठनको माग

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताउनुभयो ।