५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले सो प्रस्ताव पेस

नागरिकता विधेयकमाथि एमालेले राजनीति गर्‍यो : वर्षमान पुन

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनु भएको छ । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले

माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको टुंगो बिहीबार लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने

बाबुरामसँगको सहकार्यको ठूलो अर्थ छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने

एकीकृत समाजवादीसँग पनि पार्टी एकताको तयारी भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच

हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सांसद विशंखेको माग

‘नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि गठित समितिहरूले

एमालेले प्रधानन्यायाधीशलाई जोगाउन लाग्यो : सांसद गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश