सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । ५ सय मत गन्दा माओवादी केन्द्रका विमर्श मोक्तानले २८२ र एमालेका गोविन्दलाल मााझीले १९९ मत