Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


बागलुङकाे ताराखोलामा माओवादीकाे अग्रता

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे अग्रता लिएकाे छ । सुरुवाती ५ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर बिकले २ सय ९४ मत ल्याउनुभएकाे हाे।