Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु

काठमाडाैं । काठमाडौं महानगरपालिकाले माईतीघर मण्डला र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य शुरु गरेको छ । बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन

सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी : सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ

काठमाडाैं । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले  माईतीघरमा धर्ना दिएको छ । बुधवार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप

सबैको असन्तुष्टि पोख्ने थलो बन्यो माईतीघर मण्डला

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । देशको प्रशासनिक मुख्यालय सिंहदरबारलाई आवाज सुनाउन हरेक पीडितको रोजाई बन्ने गरेको माईतीघर मण्डलाको अस्तव्यस्त वातावरण जो कोहीलाई विझाउने गरेको छ । ट्राफिक व्यवस्थापनका

यौन दुर्व्यवहार गर्ने शिक्षाकलाई कारवाहीको माग गर्दै माईतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै