Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


सिरहामा माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाः लहान नगरपालिका–२२ मा आज बिहान माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ना १ ज ५८२७ नम्बरको माइक्रो