१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कास्कीमा माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा बुधबार साँझ माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जराको मृत्यु