Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो। सम्झना सामुदायिक वनमा

एक किलो सुनसहित एक महिला पक्राउ

काठमाडौं । रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ

धनुषाको सीमामा एक महिलाको गोली हानी हत्या

कनठमाडौं । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काठमाडौं । काभाबिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता

सरकारले महिलासम्बन्धि संघ, संगठनहरुलाई आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड

काठमाडौं । प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले महिलासम्बन्धि संघ, संगठनलाई स्वावलम्बी बनाउने गरी आवश्यक बजेटको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा

महिला पत्रकारहरुलाई तालिम

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई तीनदिने फोटो पत्रकारिता सम्बन्धी तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र सञ्चारिका समूह नेपालको संयोजनमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यमममा

राष्ट्रिय महिला भेला हुने

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो ।

एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेकी हुन्

७ लाख बढी नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं । धनुषा प्रहरीले ७ लाख भन्दा बढी नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह

धनगढीमा दुना टपरीबाट उद्यमी बन्दै महिला

कैलाली । पछिल्लो समय कैलालीको धनगढी उप–महानगरका महिला दुना टपरी उत्पादनमा जुटेका छन् । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् ।