Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


आज नेपालले यूएईसँग खेल्दै

काठमाडौं । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा दुई