Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल