Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


महिला इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानद्वारा नेपाल पराजित

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानद्वारा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको हो । जितका लागि ८८ रनको लक्ष्य