३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आर्थिक प्रलोभन देखाएर इथोपिया लैजान लागिएका १२ जना महिलालाई भारतबाट नेपाल प्रहरीले गर्‍यो उद्धार

काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले भारतबाट १२ जना महिलालाई उद्धार गरेको छ । ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतबाट १२ जना महिलालाई उद्धार गरेकाे जानकारी गराएकाे