६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


महोत्तरी र बैतडीमा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । महोत्तरी र बैतडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो ।