Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


सेतो मत्स्येन्द्रनाथलाई महास्नान

काठमाडौं, माघ ८ । सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइएको छ । काठमाडौंको जनबहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभएको छ । हिन्दूहरुले हरिहरका रूपमा