३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


सेतो मत्स्येन्द्रनाथलाई महास्नान

काठमाडौं, माघ ८ । सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइएको छ । काठमाडौंको जनबहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभएको छ । हिन्दूहरुले हरिहरका रूपमा