Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । फागुन ६ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा लाग्ने मेलामा भक्तजनको सहजताका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको