Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नेपाल र दाहालबीच भेटवार्ता, ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्नुभएको हो ।

एमालेको घरझगडा : कोही लालगद्दार, कोही महाराजधिराज !

१५ वर्ष शक्तिहीन भएर माधव नेपालको कार्यकर्ता बन्नुपरेको पीडा आफू शक्तिमा आरूढ भएपछि ओलीले पाई–पाई फच्याउन सुरु गर्नुभएको छ । यतिसम्म कि माधव नेपालले दिएको स्वास्थ्यलाभको कामनासमेत उहाँलाई बिझाएको थियो

महाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल

उहाँले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्‌गद् भयौं

आफूले भनेपछि सबैले मानिदिनुपर्ने, नमान्ने मान्छे अगाडि देख्नै नहुने चरित्र ओलीमा छ– अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा