Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै कालभैरव महायज्ञ जारी

काठमाडाैं। काठमाडाैंकाे हनुमानढोकामा मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै कालभैरव महायज्ञ जारी रहेकाे छ। देशमा राजनीतिक स्थायित्व होस् र शान्ति मिलोस् भन्ने कामना गर्दै कालभैरव महायज्ञ सञ्चालन गरिएको हो ।