२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


हराएका २८ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौं, माघ २७ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २८ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गर्न उजुरी दिएको आधारमा प्रहरिले खोजी