Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


अहिलेसम्मकाे महानगरपालिकाे मत परिणाम यस्ताे छ

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेकाे छ । काठमाडौं नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता झन् फराकिलो बन्दै गएको छ ।