Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


माओवादी केन्द्रका नेता महादेव यादवको निधन

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो। उहाँले २०३६ सालदेखि