Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


उज्यालो बन्दै महाकुलुङ, ग्रामीण विद्युतिकरणका लागि सम्झौता

सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, गाउँपालिका र जिआईजेटको १५ करोड रुपैयाँको लगानीमा विद्युतीकरणका लागि गाउँपालिका अध्यक्ष सागर किराँती र निर्देशक अनिरूद्रप्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।