Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


फ्रान्सको राजधानी पेरिसमा बढ्दो महँगीविरुद्ध प्रदर्शन चर्किदै

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा बढ्दो महँगी र मुद्रास्फितिविरुद्ध विशाल प्रदर्शन भएको छ । तेल प्रशोधन केन्द्रहरुमा ३ सातादेखि भइरहेको हड्तालका कारण इन्धनको मूल्य अकाशिदा सर्वत्र असर परेपछि १० औं