३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


मरियम पाकिस्तानको पञ्जाबको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित

एजेन्सी । पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमवार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएको प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले घोषणा गर्नुभएको छ