काठमाडाैं । काठमाडाैंकाे हनुमानढोकास्थित वसन्तपुरमा मंगलबार चीर ठड्याएसँगै काठमाडौं उपत्यकाभरी ‘फागु’ को रौनक छाएको छ । अबको एक हप्तासम्म यो शहर रङहरूमा झुम्नेछ, गीतहरूमा गुञ्जिनेछ र प्रेमको भाषा बोल्नेछ । यो